Logo

सिटिजन्स बैंकका ग्राहकले दराजबाट सामान किन्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले अनलाइन सपिङ प्लेटफर्म दराजबाट सामान किन्दा छुट पाउने भएका छन् । बैंक र दराजका प्रतिनिधिहरूले ग्राहकलाई सामान किन्दा विशेष छुट दिने सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता भएसँगै सिटिजन्स बैंकका कार्डवाहकहरूले हरेक विहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् । साथै, यही अगस्ट १ पश्चात् नयाँ कार्ड…