काठमाडौं । मंगलबार एयर इन्डियाको जहाजमा प्राविधिक गडबडी देखिएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण करिव १ घण्टा अवरुद्ध भएको छ । काठमाडौंबाट दिल्ली उडान लागि तयारी अवस्थामा रहेको उडान नम्बर २१६को जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएपछि यस्तो समस्या आएको हो । उक्त जहाजको ह्विललक भएको थियो । जसका कारण काठमाडौंको विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजहरु…