Logo

शिवम् सिमेन्ट्सको नाफा ५६.२१ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा मात्र

काठमाडौ । शिवम् सिमेन्ट्सको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६.२१ प्रतिशत थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको…