काठमाडौं । भनिन्छ, सफलता हासिल गर्न धेरैपटक जोखिम मोल्नुपर्छ । जोखिम मोल्नेले मात्र इतिहास रच्छन् । लेन्सकार्ट कम्पनीका संस्थापक पियुष बन्सलले पनि यस्तै जोखिम उठाए र आज उनी सफलताको उचाईमा छन् । पियुष बन्सलले माइक्रोसफ्टमा आफ्नो आकर्षक जागिर छोडेर व्यापार थालेका थिए । आज उनको कम्पनी लेन्सकार्ट चस्मा उत्पादन गर्ने विश्वका कम्पनीहरूमध्ये ठूलो ब्राण्ड बनेको…