काठमाडौं । गत आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न निकायका मन्त्रीलाई बोलाएर निर्माण व्यवसायीलाई बुझाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएका थिए । जसमा गत बर्ष बाँकी रहेको दायित्व र चालु आवमा निर्माण व्यवसायीलाई बुझाउनुपर्ने ६ अर्ब ३० करोड रुपैयाँ तत्काल भुक्तानी गर्न निर्देशन भएको थियो । यसअघि पनि गएको दशैंताका यस्तो भुक्तानी…