Logo

‘मेरो भ्वाइस’ को प्रितम राई र ‘डान्स युनिभर्स’ को खुशी कार्कीले जिते उपाधि, पाए १-१ करोड रुपैयाँ पुरस्कार

काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्याण्ड) ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’ को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए…