Logo

ललिता निवास प्रकरणमा सीआईबीको प्रतिवेदन : माधव नेपाल र बाबुराम भट्टराई साक्षीमात्र, करिव अढाइ सयलाई मुद्दा चलाउन सिफारिस

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान सकेर आज (मंगलबार) रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । सीआइबीले जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे दुई सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सुझाव दिएको छ । गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर…