Logo

अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घट्यो, सेयर मूल्यमा कस्तो असर पर्ला ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ । असोज मसान्तसम्म आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये १५ वाणिज्य बैंकको इपिएस घटेको हो । बाँकी पाँच बैंकको इपिएस भने सामान्य बढेको छ । योे अवधिमा प्राइम कर्मसियल बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेको छ भने स्टान्डर्ड…