काठमाडौं । नेपालमा बीमा व्यवसाय गरिरहेका निर्जीवन १४ बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासमा १० अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ३ महिनामा ६ लाख ८१ हजार बढी बीमालेख जारी गरी १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार…