काठमाडौं । भन्सार विभागले चालु आर्थिक बर्षको २ महिना अर्थात साउन र भदौको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी आयात हुने १० वस्तु मात्रै ६८ अर्ब ५५ करोड रुपैयाँ बराबरको आयात भएको देखिएको छ । विभागका अनुसार पछिल्लो २ महिनामा नेपालले कुल २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु…