काठमाडौं । चीनको एक साता लामो औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ९सोमबार० चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दैछन् । वार्तापछि दुईदेशीबच् महत्वपूर्ण सम्झौताहरुमा हस्ताक्षर हुने बताइएको छ । राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् । उक्त क्षेत्रमा आधुनिक कृषि प्रणालीका…