काठमाडौं । झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । केरा खेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केरा खेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख…