Logo

दैनिक १ करोड बढी युनिट बिजुली भारतबाट आयात, प्रणालीमा अझै साढे १८ लाख युनिट अपुग

काठमाडौं । सुक्खायाम सुरु भएसँगै नेपालमा विद्युत अभाव चर्किएको छ । भारतबाट आयात गरेर अपुग विद्युतको पूर्ति गर्न नेपाल विद्युत प्राधिकरणले प्रयास गरिरहेपनि विद्युतको अभाव पूरा गर्न अझै सकस देखिएको हो । हाल प्राधिकरणले दैनिक औसतमा साढे १० हजार मेगावाट आवर (एक करोड युनिट) विजुली आयात गरिरहेको छ । तर, पनि प्रणालीमा विजुली अपुग भइरहेको…