Logo

ब्रान्ड गार्डियनशिप इन्डेक्समा विश्वका एक सय सिइओमध्ये मुकेश अम्बानी दोश्रो स्थानमा, को छन् पहिलो स्थानमा ?

काठमाडौं । विश्वव्यापी ब्रान्ड गार्डियनशिप इन्डेक्स (बिजिआइ) सूचकांक २०२४ मा भारतीय खर्बपति मुकेश अम्बानी शीर्ष स्थानमा परेका छन् । अन्तर्राष्ट्रिय स्तरमा उनी सूचकांकमा दोस्रो स्थानमा छन् । रिलायन्स इन्डस्ट्रिजका सीएमडीले माइक्रोसफ्टका सत्य नाडेला र गुगलका सुन्दर पिचाईलाई पछि पार्दै विश्व स्तरमा नम्बर २ स्थान हासिल गरेका छन् । टेन्सेन्टका मा हुवाटेङमात्रै उनीभन्दा अगाडि छन् ।…