Logo

नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने, साधारणसभाले गर्याे प्रस्ताव पारित

काठमाडौं । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीद्वारा अघिल्लो वर्षझैँ , यस साधारण सभा मार्फत पनि सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल देशभरी नै फैलिरहेको आर्थिक मन्दीले सबै ब्यापारिक क्षेत्र अस्थिर र…