काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन्। मंगलबार नेपाली कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्। ‘मैले धेरै ठाउँमा भनेको छु, भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। ५०० र १००० को नोट बन्द…