काठमाडों । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.०४ अंकले बढ्दै २६ सय ८८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १४ कम्पनीका २ करोड २३ लाख ९६ हजार बढी कित्ता सेयर…