Logo

नेपालको इन्टरनेटमा पुनः अवरोध, यस कारणले निम्तियो समस्या

काठमाडौं । नेपालको इन्टरनेटमा पुनः भारतीय अपस्ट्रिम प्रोभाइडरहरुले अवरोध सिर्जना गरेका छन् । शुक्रबार दिउँसोदेखि केहि इन्टरनेट सेवाप्रदायकले प्रदान गर्ने इन्टरनेटमा अवरोध सिर्जना भएको हो । करिव दिउँसो साढे १२ बजेदेखि भारतीय अपस्ट्रिम प्रोभाईडरहरुले इन्टरनेट सेवा अवरोध गरिदिएको एक इन्टरनेट सेवाप्रदायक कम्पनीका अधिकारीले बताए । ‘दिउँसो १२ बजेदेखि नेपालको इन्टरनेटमा केहि समस्या आएको छ,’ उनले…