Logo

नेपाल बैंकले कमायो १ अर्ब ६५ करोडभन्दा बढी नाफा, वितरणयोग्य नाफा ७६ करोड ९३ लाख

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंक लिमिटेडले १ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ५१ दशमलव ८० प्रतिशत घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको…