काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले आज (बिहीबार) शपथ लिने भएको छ । बंगालदेशको सेनाका प्रमुख वाकर उज जमानले डा, मोहमद युनुस नेतृत्वको अन्तरिम सरकारले आज शपथ लिने जानकारी दिएका हुन् । सेना प्रमुख जमानले अन्तरिम सरकार १५ सदस्यीय हुने बताएका छन् । साथै उनले बंगलादेशमा ३–४ दिनभित्र पूर्णरुपमा शान्ति बहाल हुने बताएका छन् । उनले…