Logo

न्युरोडका सुन व्यापारीले १३ प्रतिशत सुनमात्रै बैंकबाट किन्छन, बाँकी सुन अवैध

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रमा सुनको कारोबार गर्ने व्यापारीहरुले कारोबार गर्ने सुनमध्ये १३ प्रतिशत सुन मात्रै बैंकबाट खरिद गर्ने गरेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं बार्षिक प्रतिवेदनमा आन्तरिक राजस्व कार्यालय नयाँ सडक अन्तर्गतका ४८ करदाताहरुले गरेको सुनको कारोबारमध्ये १३ प्रतिशत सुन मात्रै बैंकबाट निकालेको भेटिएको हो । उनिहरुले १३ अर्ब…