Logo

कोलकोताले जित्यो आइपिएलको उपाधि, उपाधिसँगै जित्यो ३२ करोड रुपैयाँ नगद

काठमाडौँ । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । सनराइजर्सले दिएको ११४ रनको लक्ष्य पछाएको कोलकोताले १०।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्बाधिक ५२…