काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित लिपिङ्ग खोलामा हिमरिभर पावर कम्पनीले १६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । शुक्रवार परियोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने विषयमा सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक रामकाजी पौडेलले जानकारी दिए । पौडेलका अनुसार स्वदेशी पुँजी र श्रोतमा निर्माण हुने आयोजनाको निर्माण अब सुरु हुनेछ । आयोजनाको २०७७…