Logo

नेपाल लाइफको एफपीओ मूल्य हेरफेर हुँदै, लगानीकर्तालाई सजग रहन बोर्डको आग्रह

काठमडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाईफ इन्स्योरेन्सको फरर्दर पब्लिक अफरिङ (एफपीओ) को मूल्य हेरफेर हुने भएको छ । इन्स्योरेन्सले यसअघि आफुखुशी एफपीओको मूल्य निर्धारण गरी सार्वजनिक गरेको थियो । कानुनी व्यवस्था अनुसार कुनै पनि कम्पनीले बोर्डबाट मूल्य र विवरण पत्र स्वीकृति गराउनु पर्छ । सो कम्पनीले आफुखुशी मूल्य निर्धारण गरेको भन्दै उक्त मूल्यमा हेरफेर…