Logo

नेप्सेमा दिनभर उत्तरचढाव, पहिलो दिनमै नेपाल लाइफको १८ करोडको कारोवार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक १ दशमलव ३६ अंकले घटेको छ । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तमा घटेको हो । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक मध्यभागमा आएर केही बढेको थियो । तर, आगामी दिनमा सरकारले सेयर कारोवारमा छानविन गर्ने हल्ला वाहिर आएसँगै पुनः ओरालो लागेको हो । बिहिबार १ हजार ७…