Logo

हिमालय एयरलाइन्सले काठमाडौं दोहा उडान भर्दै, असार २५ देखि सेवा शुरु

काठमाडौं । हिमालय एअरलाइन्सले असार २७ गतेदेखि दोहा, कतारमा दैनिक उडान सेवा सञ्चालनगर्ने भएको छ । उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्सले  दैनिक उडान सेवा सञ्चालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । एअरलाइन्सले उडानको लागि साबिककै समयतालिका कायम गर्ने समेत बताएको छ । जसअनुसार विमान काठमाडौँ बाट २३ः०० बजे (स्थानीय समय) उडेर १ः३०…