काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ६ दशमलव ८१ अंक बढेको छ । आइतबार नेप्से परिसुचक १ हजार ७ सय २२ दशमलव ५३ अंममा पुगेर अडिएको छ । बजारमा बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक बढेको हो । नेप्समा प्रभाव…