काठमाडौं । नेपाल सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न बाट रोकेकोमा नेपाल चेम्वर अफ कमर्सले दुःख व्यक्त गरेको छ । सरकारले पेट्रोलियम तथा ग्यास कारोवार नियमन आदेश २०६९ खारेज गरी निजी क्षेत्रलाई पेट्रोलियम आयात गर्न नदिएको भन्दै दुःख व्यक्त गरेको हो । आयातकर्ता कम्पनीहरुको छनौट समेत गरिसकेको सन्दर्भमा कारोवार नियमन आदेश २०६९ को खारेजीले…