Logo

मुक्तिनाथको नाफा ६५ प्रतिशतले बढ्यो, गत आवमा कमायो ३६ करोड

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले आर्थिक वर्ष २०७२/७३ मा ३५ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा आव २०७१÷७२ को तुलनामा ६५ प्रतिशतले बढी हो । बैंकल आव २०७१÷७२ मा २१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको व्याज आम्दानीमा बृद्धि र खराव कर्जा घटेसँगै नाफामा…