Logo

६ महिनामा फेसबुकले कमायो २ अर्ब डलर, मासिक औषत प्रयोगकर्ता पौन २ अर्ब

फेसबुकले सन् २०१६ को दोस्रो त्रेमाससम्म आइपुग्दा २ अर्ब डलक खुद नाफा आर्जन गरेको छ । यो नाफा सन् २०१५ को सोही अवधिको तुलनामा १ सय ६८ प्रतिशतले बढी हो । सन् २०१५ को दोस्रो त्रेमाससम्ममा फेसबुकले ७१ करोड ९० लाख डलर खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण सार्वजनिक गर्दै फेसबुका प्रमुख कार्यकारी…