Logo

ज्वेलरी उद्योगमा संयुक्त लगानी बारे सहमति, काउन्सीलको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आउने

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र भारत जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सील बीच संयुक्त रुपमा प्रविधि एवं पूँजी लगानी गर्ने बिषयमा विभिन्न सहमति भएको छ । महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो २०१६ मा सहभागी भएको प्रतिनिधि मण्डल र काउन्सीलका अध्यक्ष प्रविन शंकर पाण्डेय एवं अन्य पदाधिकारीहरु बीचको…