काठमाडौं । नेपाली बजारमा सुजुकिको भिटार ब्रेजा लोकप्रिय बनेको छ । भिटारा नेपाली बजारमा भित्रने कारमध्ये छोटो समयमै धेरै बुकिङ हुनेमा पर्ने कम्पनीको दावी छ । कम्पनीका अनुसार पोर्टिएस्ट एसयूभीका रुपमा अत्यधिक चर्चामा रहेको सुजुकी नेपाली बजारमा सार्वजनिक भएको २० दिनमै ७ सयवटा भन्दा बढी बुकिङ भैसकेको छ । भदौ १४ गते काठमाडौंको भृकुटी मण्डप…