Logo

अप्रिलाको दशै तिहार अफर, बाईकको खरिदमा १४ हजार र १८ हजार छुट

काठमाडौं । रेसिङ बाईक अप्रिलाले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरेर ‘दशै तिहार अनविलिभेवल डिस्काउण्ट अफर’ ल्याएको छ । यो उपहार योजना अन्तर्गत अप्रिलाको एसटिएक्स बाईकको खरिदमा १४ हजार रुपैयाँ र ईटिएक्स बाइक खरिदमा १८ हजार रुपैयाँ छुट पाउने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत प्रत्येक अप्रिला बाइकको खरीदमा ३ हजार रुपैयाँ पर्ने…