काठमाडौं । काठमाण्डौंको नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलले दशैं तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । राजधानि र मोफसलका समस्त ग्राहक वर्गलाई लक्षित गर्दै उपहार योजना सञ्चालन गरेको हो । योजना अन्तर्गत १ हजार रुपैंया भन्दा बढीको सामान खरिदमा धेरै भन्दा धेरै उपहार प्राप्त गर्न सकिने बताइएको छ ।मलले बुधबारदेखि उपहार योजना…