काठमाडौं । माइक्रोम्याक्स मोवाइले नेपाली बजारमा आफ्नो नयाँ भर्सन क्यु ४६२ क्यानभास भित्र्याएको छ । माइक्रोम्याक्सको नेपाल स्थित आधिकारीक विक्रेता पशुपति ट्रेड लिङ्कले उक्त मोवाइल नेपाली बजारमा भित्रयाएको हो । भर्खरै नेपाली बजारमा भित्रिएको क्यु ४६२ मा विशेष किसिमको प्रोसेसर रहेको कम्पनीले जानकारी दिएको छ । १ गिगाहर्ज क्वार्ड कोर प्रोसेसरद्वारा संचालित सो मोवाइलमा १६…