Logo

एनसेलको ‘च्यानललोयल्टि’ उपहार दुरालाई, मोटरसाइकल पाउने पहिलो रिटेलर

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ््नो ‘च्यानललोयल्टि’ योजना अन्तर्गत दिनेश दुरालाई मोटरसाइकल प्रदान गरेको छ । कम्पनीले काठमाडौंको नयाँबसपार्क स्थित लमजुङ कम्युनिकेशनका संचालक दुरालाई मोटरसाईकल उपहार प्रदान गरेको हो । कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु विक्रीगर्ने आधिकारिक रिटेलर हो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन…