काठमाडौं । सनराइज बैंकले आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको तिनकुने, शंखमूल र शंखमूल–२ गरी तीन वटा शाखाहरूले संयुक्त रूपमा उक्त कार्यक्रमको आयोजना गरेको हो । बैंकले आयोजनो गरेको तेस्रो चरणको सो कार्यक्रमको बैंकका सहायक महाप्रबन्धक रबिनकुमार नेपालले उद्घाटन गरेका हुन् । परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तीय सेवाहरुमा…