काठमाडौं । देव विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेशसिंह बोहोरा नियुक्त भएका छन । बोहोरा यस अघि नारायणी नेशनल फाईनान्समा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनी विगत १५ वर्ष भन्दा बढी समय देखि बैकिंग क्षेत्रमा कार्यरत छन् । नारायणी नेशनललार्इ सनरार्इज बैंकले किनेपछि बोहोराले राजीनामा दिएका थिए । बोहोराले आइतबारदेखि देव विकास बैंकमा आफ्नो…