काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जना विरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर भएको छ। पूरक उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले म्यादभित्रै मुद्दा दर्ता गरेको हो। सहकारीको ठगी रकम गोर्खा मिडियामा लगानी गरी संगठित अपराध गरेको आरोपमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई प्रतिवादी बनाइएको…