काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतिततोला २० रुपैयाँले घटेर १७ सय ६०…