Logo

प्रदेश ४ को विनियोजन विधेयक पारित, ९ बुँदासहित सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रदेश नं ४ को आइतबार बसेको प्रदेशसभा बैठकले प्रदेश विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरिएको हो । प्रस्तावका पक्षमा सत्तापक्षका सदस्य रहे भने विपक्षमा प्रतिपक्षका सांसद रहे । यसअघि वैशाख २१ गतेको बैठकमा प्रतिपक्षी दलका…