काठमाडौं । सरकारले सवारी साधनमा लाग्ने कर बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार सीसीभन्दा माथीका चार पाङ्ग्रे सवारीसाधन र १५० सीसीभन्दा माथीका दई पाङ्ग्रे सवारीसाधमा लाग्दै आएको करमा बृद्धि गरेको हो । यसैगरी घरजग्गा कारोबारमा पूँजीगत लाभ कर नलाग्ने रकमको सीमामा पनि कडाई गरेको छ । यस अघि कर नलाग्ने रकमको सीमा…