Logo

बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद् बैंठक, ४ बजे संसदमा पेश

काठमाडौं । सरकारले अगामी आर्थिक बर्षको बजेट स्वीकृति गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बस्ने भएको छ । सरकारले अगामी आर्थिक बर्षमा बजेट स्वीकृत गर्न साढे २ बजे मन्त्रिपरिषद्को बैंठक बोलाएको हो । हालसम्म प्राप्त सेडुल अनुसार साढे २ बर्ष मन्त्रिपरिषद्को बैंठक बसेर बजेट पास गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका स्वकीय सचिव तुलसी मैनालीले जानकारी…