काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम करिब ९२ प्रतिशत सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको काम गत आर्थिक बर्षमा नै सम्पन्न गर्ने लक्ष्य लिए पनि सो सम्पन्न हुन नसकेपछि आगामी आवमा पनि निरन्तरता दिएको छ । सरकारले गत बर्षको दशैं सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने उद्घोष गरेपनि विभिन्न कारणले समयमा काम सम्पन्न हुन…