काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतका १० ओटा मन्त्रालय घटेका छन । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब १० ओटा विभाग घटेर ५४ वटामात्र हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र…