काठमाडौं । बजेटमार्फत इण्टरनेटमा १३ प्रतिशत सेवा शूल्क लगाइने घोषणा गरिएपछि इण्टरनेट सेवा प्रदायकहरु यतिबेला खासगरी अर्थमन्त्रालयमा यसको संसोधनका लागि आग्रह गरिरहेका छन् । तर, मन्त्रालयका अधिकारी भने नेपालमा फेसबुक, भाइबर, म्यासेन्जरजस्ता ओभर दी टप(ओटीटी) सेवा प्रदायकको प्रयोग सामान्य र नियमित सञ्चारका लागि प्रयोग हुने भएकोले सेवा शूल्कको औचित्य पुष्टि गरिरहेका छन् । सेवा शूल्कबारे…