काठमाडौं । सरकारले नेपालको तर्फबाट एसियाली विकास बैकको बैकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद् बिहीबार बसेको बैंठकले पूर्व मुख्य सचिव सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेका हो । साथै उनको स्थानमा अर्थ मन्त्रालयका सहसचिब रामशरण पुडासैनीलाई पठाउने निर्णय गेरेको छ । सुवेदी आफ्नो मुख्य सचिवको कार्याकाल रहँदै एडीबीको बैंकल्पिक निर्देशकमा गएका थिए…