काठमाडौं । एनआईसी एशिया बैंकले झापाको बनियानीमा शाखा विस्तार गरेको छ । बैंकले झापाको कचनकवल गाउँपालिका, वडा नं ६ मा सोमबार विस्तार गरेको शाखाको सांसद बसन्त कुमार बानिया तथा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले संयुक्त उदघाटन गरेका छन । बैंकले २ सय २४ शाखा, २ सय १७ एटिएम, १४ एक्स्टेन्सन काउण्टर तथा ११ वटा शाखारहित…