नुवाकोट । नुवाकोटमा निर्माणधिन अक्सिजन उद्योगको भौतिक संरचना निर्माणमा रोक लगाइएको छ । विदुर नगरपालिका–५ स्थित पिपलटारमा निर्माण गर्न लागिएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योगले भौतिक संरचना निर्माणको नाममा ठूलो मात्रामा बालुवा उत्खनन गरी बिक्री गरेको पाईएपछि प्रशासनले रोक लगाएको हो । उद्योग स्थापनाका लागि पूर्वाधार निर्माण गर्ने बाहनामा अवैध रुपमा बालुवा उत्खनन गरी त्यसको व्यावसायिक…