काठमाडौं । संस्कृति पर्यटन तथा नेपाल नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायुसेवा निगमका कर्मचारीलाई नयाँ जोस र जाँगरका साथ काममा लाग्न निर्देशन दिएका छन् । पर्यटन मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको ६० औं वार्षिकोत्सव ‘हिरक जयन्ती’ समारोहलाई सम्वोधन गर्दै उक्त कुरा बताएका हुन । जब सम्म आफ्नै देशका जहाज हुँदैन तबसम्म देशमा पर्यटन उद्योगको…